सिँढी उक्लिने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी लडेः भाइरल भयो भिडियो

मंसिर ३०, भारत ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लडेको भिडियो अहिले सोसल मिडियाभरी भाईरल भएको छ । 

दैनिकी रुपमा व्यस्त रहने मोदी आईतबार भारतको कानपुरस्थित अटलघाटमा हुने एक कार्यक्रममा सहभागी हुन जाँदा लडेका थिए । 

आफ्नो सुरक्षा फोर्सको घेरामा हिँडिरहेका मोदी हतारमा सिँढी उक्लिने क्रममा उनी एक्कासी लड्न पुगेका हुन् । 

उनी लड्नसाथ उनलाई सुरक्षाकर्मीहरुले उठाए पनि यो दृष्य कैद गर्न धेरैको क्यामेराले भ्याएका थिए ।  

https://youtu.be/fQs21gH9oO0 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *