छापाः छोरी सुरक्षा कार्यक्रम शुभारम्भ, मानव अधिकार अनुगमनमा संयन्त्र, रोकिएन कर्मचारीको कामचोर प्रवृति, हाजिर गरेर टाप कस्छन्

पुस ०२, काठमाडौं । आज काठमाडौँ राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएका छन् ।
गोरखा पत्रले ‘मूलधारका सञ्चारमाध्यमले सत्यतथ्य तोमो गरे’भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने गोरखा पत्रले नै ‘छोरी सुरक्षा कार्यक्रम शुभारम्भ’ भन्ने शिर्षकमा समाचार छापेको छ । त्यस्तै ‘मानव अधिकार अनुगमनमा चार तहको संयन्त्र’ भन्ने शिर्षकमा पनि गोरखा पत्रले नै समाचार छापेको छ ।
त्यस्तै, कान्तिपुर दैनिकले ‘छोरलिाइृ बैंक खाता’ भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने कान्तिपुर दैनिकले नै ‘एमसीसी ‘नेपालकै पहलमा’’ भन्ने शिर्षकमा समाचार छापेको छ ।
null
त्यस्तै, राजधानी दैनिकले ‘विकासमा पुरानै रोग पुनरावृति हुने लक्षण’ भन्ने शीर्षकमा समाचार छापेको छ भने राजधानी दैनिकले नै ‘रोकिएन कर्मचारीको कामचोर प्रवृति, हाजिर गरेर टाप कस्छन्’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ ।
भने, नयाँ पत्रिकाले आफ्नो पहिलो पृष्ठमा ‘यतीलाई गोकर्ण बुझाउन एैन नै संशोधन’ भन्ने शीर्षकमा समाचार छापेको छ । त्यस्तै नागरिक दैनिकले आफ्नो पहिलो पृष्ठमा ‘पत्रकार कुट्ने प्रहरीविरुद्ध मुद्दा’ भन्ने शीर्षकमा समाचार छापेको छ ।








