आफूलाई बिहे फापेन भन्नेलाई नायिका वर्षाले फर्काइन् जवाफ

मंसिर २९, काठमाडौँ । करिब १ वर्ष अघि नायक तथा प्रेमी संजोग कोईरालासँग बिवाह बन्धनमा बाँधिएकी नायिका वर्षा राउतले आफूलाई आफूलाई बिहे फापेन भन्नेलाई जवाफ फर्काएकी छिन् । 

 सोही कुराको जवाफ फर्काउँदै उनले शनिबार आफ्नो जन्मदिनकाे अवसरमा अफर आएका सबै चलचित्र नखेलेको र चलचित्र  छनोट गरेर मात्र खेलेका बताईन् ।   

उनले भनिन् मैंले अफर आएको सबै फिल्म खेल्न थाले भने उहाँले नै जुन पायो त्यहि फिल्म खेल्न थालिन् भन्नुहुन्थ्यो होला । बिस्तारै बिस्तारै मेरो काम राम्रो हुँदै गएको छ । त्यसैले म राम्रो फिल्म अफरको पर्खाइमा छु । मेरो परिवार फिल्मसँग आवद्ध भएको हुँदा मलाई पुरै सर्पोट छ ।’ 

Image result for वर्षा राउत

‘नाई न भन्नु ४’ बाट चलचित्र क्षेत्रमा पाईला टेकेकी नायिका वर्षा हाल  म्युजिक भिडियोमा भने निकै व्यस्त भएको देखिएकी छिन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *