छापाः सडक दुर्घटना रोक्ने उपाय खाेज्नुस्, घुम्नैपर्ने देशमा नेपाल पहिलो, दलहरुको ‘ब्यालेन्ससिट’, बालबालिका र वृद्धवृद्धा चिसोको जोखिममा

पुस ०१,  काठमाडौं । आज काठमाडौँ राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएका छन् ।   

गोरखा पत्रले ‘सडक दुर्घटना रोक्ने उपाय खाेज्नुस्’भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने गोरखा पत्रले नै  ‘घुम्नैपर्ने देशमा नेपाल पहिलो’ भन्ने शिर्षकमा समाचार छापेको छ । त्यस्तै ‘बालबालिका र वृद्धवृद्धा चिसोको जोखिममा’ भन्ने शिर्षकमा पनि गोरखा पत्रले नै समाचार छापेको छ ।   

त्यस्तै, नयाँ पत्रिकाले ‘दलहरुको ‘ब्यालेन्ससिट’’ भन्ने शीर्षकमा समाचार छापेको छ भने नयाँ पत्रिकाले नै ‘नेपाली विद्यार्थि ठग्दै बंग्लादेशी मेडिकल कलेज’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ ।   

भने राजधानी दैनिकले आफ्नो पहिलो पृष्ठमा ‘एक्सनमा प्रधानमन्त्री कार्यालय’ भन्ने शीर्षकमा समाचार छापेको छ । त्यस्तै नागरिक दैनिकले आफ्नो पहिलो पृष्ठमा ‘मनत्रीबाटै ‘एमसिसी’को विरोध’ भन्ने शीर्षकमा समाचार छापेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =