साग क्रिकेट : नेपालद्वारा भुटान १ सय ४० रनले पराजित
२०७६ मंसिर १९ गते

मंसिर १९ काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) अन्तरगत पुरुष क्रिकेटमा नेपालले भुटानलाई पराजित गरेको छ । नेपालले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाउँदै भुटानलाई १४० रनले पराजित गरेको हो।
कीर्तिपुर मैदानमा कप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी १०७ रन बनाएपछि नेपालले २० ओभरमा तीन विकेट गुमाएर २३६ रन बनाएको थियो।
भुटानले भने २० ओभरमा छ विकेट गुमाएर ९६ रन मात्रै बनाउन सक्यो ।
null
२०७६ मंसिर १९ गते
प्रतिक्रिया
सम्बन्धित








