विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ ? यस्तो छ आजको रेट

पुस ११, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी १ डलरको खरिद मुल्य ११३.८० पैसा नेपाली रुपैंया र विक्रि दर भने ११४.४० पैसा नेपाली रुपैंया कायम गरेको छ ।   

यस्तैगरी युरोपियन यूरोको खरिद मुल्य १ यूरोको १२६.१८ र विक्रि मुल्य १२६.८५ कायम गरेको छ । यूएइ १ दिरामको खरिद मुल्य ३०.९८ रहेकोमा विक्रि मुल्य रु ३१.५ रहेको छ ।   

कतार रियालको १ को खरिद मुल्य रु ३१.२६ र विक्रि मुल्य रु ३१.४२ रहेको छ । यूके पाउण्ड स्टर्लिङ १ को खरिद मुल्य रु १४७.५४ कायम गरेको छ । विक्रि मुल्य भने १४८.३२ रहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 13 =