भारतिय सेनाले पाकिस्तानमाथि लियाे ठुलो एक्सन

पुस ०५, काठमाडौं । हिन्दुस्तानका सेनाले पाकिस्तानमाथि धेरै ठुलो एक्सन लिएको छ ।   

पाकिस्तान विना कारण भारतको बोडर पार गरिरहेको बेला हिन्दुसतानका सेनाले ठुलो एक्सन लिएको भारतीय मिडीयाले जनाएको छ ।   

भारतिय सेनाले आतंकियोको धेरै ‘लन्च प्याड’लाई पनि तवाह गरिदिएको छ । आधिकारिक विवरण आउन बाकिँ रहेको छ ।   

null

हाल भारतमा नागरिकता कानुनविरुद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा अहिलेसम्ममा कम्तिमा कम्तीमा १२ को मृत्यु भएको छ ।   

विवादको केन्द्रमा रहेको नागरिकतासम्बन्धी नयाँ कानुन खासगरि मुस्लिम समुदायकाविरुद्ध विभेदकारी भएको आलोचकहरूले बताउने गरेका छन्। 

सीएए भनिएको नागरिकता संशोधनसम्बन्धी नयाँ ऐनले मुस्लिमबाहेक अन्य आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 12 =