साग पुरुष फुटबल फाइनल : भुटानविरुद्ध नेपालको दोश्रो गोल
२०७६ मंसिर २४ गते

मंसिर २४, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) प्रतियोगिताको पुरुष फुटबलमा अहिले नेपाल र भुटान उपाधिका लागि भिडिरहेका छन् । नेपालले २ ० गोलले अग्रता लिएको छ । नेपालका लागि खेलको १५ औं मिनेटमा अभिशेक रिजालले गोल गरे भने दोश्रो हाफको ५० औं मिनेटमा नेपालले गोल गर्दै अग्रता लिएको हो । यस अघि खेलको ३७ औं मिनेटमा भुटानले एक गोल गरेर बराबरी अंक बनाएको थियो ।
२०७६ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








