यस्तो छ आज सुनचाँदीको भाउ

पुस १४, काठमाडौँ । आईतबार स्थिर रहेको सुनको भाउ सोमबार पनि स्थिर रहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

आईतबार प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कायमा भएको छापावाल सुन आज पनि सोही मूल्यमा बिक्री बितरण भईरहेको छ ।  त्यसै गरी महासंघका अनुसार आईतबार प्रतितोला   ७३ हजार रुपैयाँले कारोबार भएको तेजाबी सुन आज पनि सोही मूल्य यथावत् रहेको छ ।       

सोमबार चाँदीको भाउमा भने तोलामा ५ रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ९० रुपैयाँमा बिक्री बितरण भईरहेको महासंघले जनाएको छ ।   

Image result for सुनचाँदीको भाउ

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =