स्थिर सुनचाँदीको मूल्य

मंसिर १७, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ७१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।   

यस्तै तेजावी सुन प्रतितोला ७१ हजार १०० मा कारोबार भएको छ भने,  चाँदी पनि सोमबारकै मूल्य ८५० रुपैंयामा कारोबार भएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + five =