म्याराथुन दौडमा धावकहरुको अनुहार हिउँले ढाकेपछी

  

  

पुस १३, चीन। चीनको गेन्हे शहरको पोल अफ कोल्ड क्षेत्रको बर्फिलो क्षेत्रमा भएको म्याराथुनमा करिब ६०० धावक दौडिए ।   

यो क्षेत्र बर्फिलो मैदानको नामले चिनिन्छ । दौडको दौरान यहाँको तापक्रम माइनस ५२ डिग्री सेल्सियस थियो ।   

यही कारणले बरफ मैदानमा दौडको दौरान धावकहरुको अनुहार र शरिरमा बरफको पत्र जमेको थियो । चिसोबाट बच्नको लागि धावकहरु बाक्लो कपडा लगाएर आएका थिए ।   

आयोजकहरुका अनुसार दौडा हरेक वर्ष हुने गर्छ ।  एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 14 =