तेक्वाण्डोको पोम्सेमा नेपाललाई अर्को स्वर्ण

मंसिर १६, काठमाडौं । राजधानीमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले तेक्वान्दोको पोम्सेमा अर्को स्वर्ण जितेको छ । 

१७ देखि २३ वर्ष उमेर समूहको टिम पोम्सेमा नेपालका निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमल्सिनाले स्वर्ण जितेका हुन् । 

तेक्वान्दोमा सोमबार नेपालले जितेको हो छैठौं स्वर्ण हो । नेपालले अहिलेसम्म १४ वटा स्वर्ण जितेको छ । 

null

तेक्वान्दोमा नेपालले जितेका स्वर्ण 

कमल श्रेष्ठ –  २३ देखि २९ वर्ष- स्वर्ण 

सिना मादेन लिम्बु-  १७ देखि २३ वर्ष- स्वर्ण 

पार्वती गुरुङ – २३ देखि २९ वर्ष- स्वर्ण 

आयशा शाक्य – २९ वर्ष माथि- स्वर्ण 

सञ्जिव कुमार ओझा र आयशा शाक्य- २९ वर्ष माथि- स्वर्ण 

निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना- १७ देखि २३ वर्ष-  स्वर्ण   

निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीलाई राई- २३ वर्ष माथि – स्वर्ण 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *