‘जिन्दगीमा हरेक प्रहर…’ बोलको गीतको म्युजिक भिडियो सार्वजानिक (भिडीयाेसहित)
२०७६ पुस १२ गते

पुस १२, काठमाडौं । गायक सुशान्त खजुमको स्वर रहेको ‘जिन्दगीमा हरेक प्रहर…’ बोलको गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ ।
एलपी सुब्बा थेगिमको रचना र कृष्णभक्त राईको संगीत तथा एरेन्जमा तयार भएको उक्त गीतलाई सुशान्त खजुमले गाएका हुन् ।
अकिल राईको छायांकन÷सम्पादन रहेको भिडियोमा विमला खजुम, प्रकाश श्रेष्ठ, सुमित ढकालले अभिनय गरेका छन् । भिडियोका निर्देशन खुश्बु पुडासैनीले गरेकी हुन् । भिडियो रेन्बो रेज मिडियामार्फत सार्वजानिक भएको हो ।
२०७६ पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित








