एथलेटिक्समा नेपाललाई पहिलो स्वर्ण

मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् । 

उनले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा पुरा गरिन् । यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जितेकी छन् । 

यससँगै नेपालले जितेको स्वर्ण पदकको संख्या २० पुगेको छ । 

null

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =