पुरुष फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा भुटान विजयी

मंसिर १६, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत सोमबार भएको पुरुष फुटबल प्रतियोगितामा भुटान विजयी भएको छ ।   

काठमाडौ स्थित दशरथ रंगशालामा भएको खेलमा भुटानले बंगलादेशलाई ०-१ गेल अन्तरले पराजित गरेको हो । खेलको ६४ औं मिनेटमा भुटानका कप्तान चेन्चो ज्ञाल्सेनले  गोल गरेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =