मौसमः पहाडी भू-भागमा बदली, यस्तो छ आगामी तीन दिन सम्मको मौसम पूर्वानुमान

मंसिर ३०, काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालि छैन । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान 

मंसीर ३० गते (सोमबार)   

null

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम समान्यतया सफा रहनेछ।   

रातीः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम समान्यतया सफा रहनेछ।   

पौष १  गते (मंगलबार)   

दिउँसोः देशभर मौसम समान्यतया सफा रहनेछ।   

रातीः देशभर मौसम समान्यतया सफा रहनेछ।   

पौष २  गते (मंगलबार)   

दिउँसोः देशको  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।   

रातीः देशको  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम समान्यतया सफा रहनेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *