पीपीएल: उद्घाटन खेलमा साविकको विजेता पल्टनले गोल्डेनको सामना गर्दै

मंसिर २९, पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल)को आज पहिलो दिन उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनको सामना गर्दैछ ।   

पोखरास्थित पोखरा क्रिकेट रंगशालामा दुवै टोली मैदान उत्रँदा पहिलो जितको खोजीमा हुनेछन् । खेल बिहान साँढे ११ बजे सुरु हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 7 =