यस्तो बन्यो एसिड पिडित दीपिकाको ‘छपाक’को ट्रेलर
२०७६ मंसिर २४ गते

मंसिर २४, भारत । एसिड पिडित युवतीको कथामा अधारित नायिका दीपिका पादुकोणद्वारा अभिनित चलचित्र ‘छपाक’को ट्रेलर सार्वजनिक गरिएको छ ।
मेगना गलजारले निर्देशन यस चलचित्रमा एउटा एसिड आक्रमणमा परेकी युवतीको पिडालाई चलचित्रमा उतारिएको छ ।
लक्ष्मी अग्रवालको जीवनीमा आधारित राखेर बनाईएको यस चलचित्रमा लक्ष्मीको जिवनमा घटेको घटना मालती बनेर दीपिकाले निभाएकी छिन् ।

चलचित्रमा लक्ष्मीको पिडा र न्यायको लडाईलाई प्रस्तुत गरिएको छ ।चलचित्रमा मुख्य भूमिकामा देखा परेकी दिपिका (मालती) गोविन्द सिंह सन्धु र मेगना गुलजारको लगानी रहेको छ ।
२०२० जनवरी १० मा प्रदर्शन हुने बताईएको यस चलचित्र फोक्स स्टार स्टुडियो ब्यानरबाट निर्माण गरिएको हो ।
https://youtu.be/kXVf-KLyybk
२०७६ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








