साग महिला फुटबल फाइनल : नेपाल २-० ले पराजित

मंसिर २३, पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ ।   

यो हारसंगै नेपाल को सपना चकनाचुर भएको छ । यो सागमा पनि नेपालले भारतलाइृ हराउन सकेन ।  पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई २–० गोल अन्तरले हरायो । 

भारतका लागि लागि दुबै गोल बालादेवीले गरिन् । खेलको १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी उनले ५५ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाइन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *