माैसमः तराई भू-भागमा बाक्लाे हुस्सु/कुहिरो, यस्ताे छ आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान

पुस १२, काठमाडौं । हाल देशको तराई भू-भागमा हुस्सु/कुहिरो लागिरहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ।   

तराईको हुस्सु/कुहिरो जारी नै रहेको हुनाले यसबाट हुने चिसोको असर, यात्रामा पर्न सक्ने जोखिमको साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन अनुरोध छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान 

Image result for तराई भू-भागमा हुस्सु/कुहिरो,

पौष १२  गते (शनिबार) 

दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ। 

राती: देशभर मौसम सामान्यतया सफा रहनेछ।   

पौष १३  गते (आइतबार) 

दिउँसो: देशभर मौसम सामान्यतया सफा रहनेछ।   

राती: देशभर मौसम सामान्यतया सफा रहनेछ। 

पौष १४  गते (सोमबार) 

दिउँसो: देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।   

राती: देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *