जाडोमा यी कुराकाे अत्याधिक सेवनले स्वास्थ्यलाई असर

पुस ९ ।  अधिकांस मानिसलाई जाडोमा कस्ता प्रकारका खानेकुरा खानु स्वास्थ्यका लागि फाइदाजनक हो भन्ने कुराको जानकारी हुदैन।  त्यसैले आज हामी तपाईलाई यस्तो टिप्स बताउन जादैछौं जुन जाडोमा भुलेर पनि सेवन गर्नु हुदैन   

– जाडोको मौसममा चिल्लोयुक्त खानेकुरा खान सकेसम्म कम गर्नुपर्दछ।   

–  गर्मीको तुलनामा जाडोमा बढी भोक लाग्ने भएकाले अनावश्यक खाना खानबाट जोगिनु पर्छ।   

Related image

– अत्याधिक क्यालोरीयुक्त खाना खानुहुदैन यसले मोटोपनको समस्या निम्त्याउन सक्छ।   

–  जाडोमा चिया, कफीको सेवन बढी हुने भएकाले चिनीको प्रयोग कम गर्नुपर्छ।   

– चाहिने भन्दा बढी नुनको सेवन पनि गर्नुहुदैन यसले हाडजोर्नीको समस्या निम्त्याउछ।   

– जाडोमा हरिया सागसब्जी र फलफुलको सकभर सेवन गर्नुपर्दछ।   

– जाडोमा ड्राई फुडहरु जस्तै ओखर, बदाम, काजू अमृत समान हुन्छ यसको सेवनले चिसोबाट बचाउछ।   

– यसका अलावा आफ्नो स्वास्थ्यलाई ध्यानमा राखी आफुलाई मन लागेको खाना पनि खान सकिन्छ। एजेन्सी     

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *