दुवाथोलनमा नेपाललाई स्वर्ण र रजत पदक

मंसिर १७, कास्की । दुवाथोलनमा नेपाले स्वर्ण र रजत दुबै पदक आफ्नो पोल्टामा पारेको छ ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज (मंगलबार) भएको दुवाथोलन प्रतियोगितामा हिमाल टमाटाले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।   

पोखरामा आयोजित प्रतियोगितामा नेपालकै लक्ष्मण मल्लले रजत पदक हात पारेका छन् ।   

  

null

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *