होम ग्राउण्डमा दर्शकको फुटवल क्रेज (फोटो फिचर)
मकालु खबर
२०७६ मंसिर १८ गते
काठमाडौं । फुटवल सर्वप्रिय खेल हो । यसमा नेपाली खेलप्रेमी पनि फुटवल भन्ने वित्तिकै मरिहत्ते गर्छन् । विभिन्न खेल च्यानलमा विदेशी लिग गेमहरु हेर्न बाँनी परेका नेपाली फुटवल प्रेमी देशमै भइरहेको सागको फुटवल हेर्न रंगशाला नजाने कुरै गएन । बुधबार नेपाल र श्रीलंका विचको फुटवल म्याच हेर्ने दर्शकले दशरथ रंगशाला भरिभराउ थियो ।
श्रीलंकासँग नेपालले बराबरी खेलेको थियो । घरेलु मैदानमा भएको प्रतियोगितमा हौसला बढाउन दश हजार बढि दर्शकले रंगशाला खचाखच थियो । आजको खेलमा नेपाली खेलाडीले पनि उत्कृष्ठ प्रदर्शन गरेका थिए ।
हेर्नुहोस फोटोहरुः तस्विरः मकालु खबर
मकालु खबर
२०७६ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित