चिन्ता बहादुरको गोठमा आगो लाग्दाँ जलेर एक जनाको मृत्यु

गुल्मी । तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ ।   

इस्मा गाउँपालिका ३ तोरीपाटाका स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा राती आगो लागेको छिमेकी सुरज बमरेलले जानकारी दिए ।   

जलेको अवस्थामा एक जनाको शब फेला परेपनि पहिचान नभएको इस्मा प्रहरी चौकीका प्रहरी हवल्दार दया बहादुर अधिकारी जानकारी दिए । 

null

गोठ भएको घरका कोहि व्यक्ति नभएकाले शब छिमेकी वा बाहिरको भन्ने अनुसन्धान भैइरहेको अधिकारीले बताए । गोठमा रहेका भैंसी र गोरु जलेको अबस्थामा रहेका छन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 2 =