पौडीबाट गौरिकाले दिलाईन् नेपाललाई दुई स्वर्ण
मकालु खबर
२०७६ मंसिर २० गते
मंसिर २०, काठमाडौं । गौरिका सिंहले नेपालका लागि पौडी मार्फत दुई स्वर्ण जितेकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत शुक्रबार पौडीको २ सय मिटर ब्रेस्टस्ट्रोकमा गौरिकाले अर्को स्वर्ण जितेकी हुन् ।
आजको जितसंगै उनले पौडीबाट दुई स्वर्ण जितेकी हुन् । यस अघि बिहीबार उनले २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् ।
मकालु खबर
२०७६ मंसिर २० गते
प्रतिक्रिया
सम्बन्धित