१३ औं सागको आज अन्तिम दिन, समापन समारोहसहित ५ खेलमा प्रतिस्पर्धा हुँदै
२०७६ मंसिर २४ गते

मंसिर २४, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको अन्तिम दिन आज विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
सागको दशौँ दिन समापन समारोहसहित काठमाडौं ५ खेलमा प्रतिस्पर्धा हुनेछ । सागको समापन समारोह ५ बजेपछि सुरु हुनेछ ।
सागमा मंगलबार फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । सबै खेल काठमाडौंमा हुनेछ ।
null
२०७६ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित








