समुन्द्री किनारमा हट भईन् वर्षा
मकालु खबर
२०७६ पुस १३ गते
पुस १३, काठमाडौँ । प्राय जसो चलचित्रमा सिम्पल भूमिकामा देखिएकी नायिका वर्षा सिवाकोटी समुन्द्री किनारमा भने निकै हट देखिएकी छिन् ।
उनले समुन्द्री किनारमा बिकिनी पोजमा खिचिएको केही फोटो सामाजिक संजाल मार्फत सार्वजनिक गरेर आफू कतीको हट छु भन्ने देखाएकी छिन् । चलचित्रको पर्दामा हट भूमिका कमै देखिएकी वर्षाले सामाजिक संजालमा सेयर गरिएको समुद्री किनारको फोटोमा भने उनी निकै खुलेकी छिन् ।
उनले समाजिक संजालमा सार्वजनिक गरेको एक फोटोमा लेखेकी छिन् ‘कहिलेकाही, यो ठिक छ ।’ अहिले उनी सामाजिक संजालमा सेयर गरेको सोही फोटोको कारण चारैतर्फ चर्चामा आईरहेकी छिन् । हेरौँ उनै वर्षाले सार्वजनिक गरेको केहि फोटोहरु ।
मकालु खबर
२०७६ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित