जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु, ४ घाइते

मंसिर २५, काठमाडौं । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणमा परी २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।   

बुधबार कञ्चनपुरको महाकाली नगरपालिका–२ मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय बसन्ती भट्ट र भुरी बोहराको मृत्यु भएको हो ।   

घाइते हुनेहरुमा स्थानीय सरिता ओझा, सुनिता विष्ट, ललिता बोहरा र उमा साउद रहेका छन् । उनीहरुलाई उपचार भइरहेको प्रहरीले जनाएको छ ।   

Image result for हात्ती आक्रमण

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =