चलचित्र छक्का पन्जा ४ आउँदै

पुस ११, काठमाडौँ । निर्देशक दीपाश्री निरौलाले कै निर्देशनमा चलचित्र  ‘छक्का पन्जा ४’ आउने भएको छ ।   

कलाकार दीपकराज गिरीको निर्माण गर्न लागेको यस चलचित्रको प्रदर्शन मिति भने २०७७ सालको दशैंको फुलपातिलाई तोकिएको छ ।   

छक्का पन्जा सिरिजलाई निरन्तरता दिने भएकोले छक्का पन्जा ४’ को प्रदर्शन मिती अर्को वर्ष दशैंमा गर्ने चलचित्र निर्माता गिरीले घोषणा गरे । 

अहिले फिल्मको कथा लेख्ने काम भईरहेको बताईएको छ । हाल नायिका फाइनल नगरिएको यस चलचित्रमा   दीपकराज गिरी, केदार घिमिरे, जितु नेपालको भूमिका भने रहनेछ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + five =