स्वर्ण पदकका लागि नेपाल र भारत भिड्दै

मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) अन्तरगत महिला भलिबलको स्वर्ण पदकका लागि अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भैरहेको छ । 

त्रिपुरेश्परस्थित कभर्ड हलमा जारी खेलको दोस्रो सेटमा नेपालले २५-२३ ले जितेको छ । यससँगै खेलमा १-१ को बराबरी भएको छ ।  भारतले पहिलो सेट २५-१७ ले जितेको छ । 

  

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *