१३ औँ सागः १२४ पदक जित्दैँ भारतको अग्रता (पदकसहित)

मंसिर १९, काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा भारतले १२४ पदक जित्दैँ आफ्नो अग्रता कायमै राखेको छ ।   

बिहिबारसम्मको नतिजामा भारतले ६२ स्वर्ण, २१ रजत र ४१ कास्य पदक जितेर पदक तालिकाको पहिलो स्थान कायम राखेको हो ।   

त्यसैगरी नेपालले १०१ पदकसहित पदक तालिकाको दोश्रो स्थानमा रहेको छ । नेपालले ३६ स्वर्ण, ३८ रजत र २७ कांस्य जितेको छ ।   

यस्तो छ पदक तालिकाः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =