साइक्लिङमा नेपाललाई दुई स्वर्ण
२०७६ मंसिर १८ गते

मंसिर १८, काठमाडौं । साग अन्तर्गत साइक्लिङ डाउनहिलमा महिला र पुरुष दुबै तर्फबाट नेपालले दुई स्वर्ण जितेको छ ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत बुधबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।
यस्तै नेपालका निरभ श्रेष्ठले पुरुषतर्फ र महिलातर्फ जमुना थापाले रजत पदक जितेका छन् ।
null
२०७६ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित








