साग अपडेटः दशरथ रंगशालाबाट म्याराथन दौड सुरु

मंसिर २१, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत आज बिहान दशरथ रंगशालाबाट ४२ किलोमिटर म्याराथन दौड सुरु भएको छ ।   

दौडमा पुरुषतर्फ ८ जना र महिलातर्फ ७ जना प्रतिस्पर्धी छन् । पुरुष र महिला दुवैमा नेपालबाट २/२ जना सहभागी छन् । पुरुषतर्फ किरणसिंह बोगटी र होमलाल श्रेष्ठ तथा महिलातर्फ पुष्पा भण्डारी र राजपुरा पछाई सहभागी छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *