साग महिला फुटबल : नेपाल २-० ले पछाडि

 मंसिर २३, काठमाडौं । जारी १३औं सागको महिला फुटबलको फाइनलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भैरहेको छ ।   

पोखरा रंगशालामा जारी खेलको पहिलो हाफको १८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको भारतले दोश्रो हाफको सुरुमै अर्काे गोल गर्दै २ ० गोलले अगाडि रहेको छ ।   भारतका लागि दुबै गोल बालादेवीले गरेकी हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *