छापाः सत्तामोहले मधेस मुद्दा मूर्छित, सभामुख चयनमा सकस, ३२० दिनदेखि संसद्मा अड्कँदै प्रशासन विधेयक

पुस १०, काठमाडौं । आज काठमाडौँ राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएका छन् ।   

गोरखापत्रले ‘परराष्ट्र सम्बन्ध बलियो बनाउनुपर्छ’ भन्ने शीर्षकमा आफ्नो पहिलो पृष्ठको मुख्य समाचार छापेको छ भने गोरखापत्रले नै ‘एमसीसी अनुमोदनमा द्धिविधा छैनः ज्ञवाली’ भन्ने शिर्षकमा समाचार छापेको छ ।   

त्यस्तै, राजधानी दैनिकले ‘३२० दिनदेखि संसद्मा अड्कँदै प्रशासन विधेयक’ भन्ने शीर्षकमा समाचार छापेको छ भने राजधानी दैनिकले नै ‘सभामुख चयनमा सकस’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ ।   

भने, नयाँ पत्रिकाले ‘सरकारको छविः यतीले क्षती’ भन्ने शीर्षकमा पहिलो पृष्ठको मुख्य समाचार छापेको छ । त्यस्तै नागरिक दैनिकले आफ्नो पहिलो पृष्ठमा ‘सत्तामोहले मधेस मुद्दा मूर्छित’ भन्ने शीर्षकमा समाचार छापेको छ । 

अन्य पत्रपत्रिकाहरुको फ्रन्ट पेज तस्बिरमाः 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *