१३औं सागः पुरुष फुटबलमा फाइनल पुग्न नेपाल बंगलादेशसँग भिड्दै
२०७६ मंसिर २२ गते

मंसिर २२, काठमाडौँ । १३औं सागअन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश खेल्दैछन् ।
फाइनल पुग्न दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्नेछ बंगलादेशले भने फाइनल पुग्ने जित्नैपर्ने छ । खेल दशरथ रंगशालामा बेलुका ५ बजे शुरु हुदैँछ ।
भुटान ४ खेलबाट ९ अंक जोड्दै यसअघि नै फाइनल पुगिसकेको छ ।
null
२०७६ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








