१३ औं साग: कराँतेमा नवीनले जिते स्वर्ण

मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत मंगलबार भएको कराँते कुमुतेमा नेपालले स्वर्ण जितेको छ ।   

६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका नवीन रसाइलीले आज भएको फाइनल राउण्डमा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानका अहमेद नासिसलाई ८–६ को स्कोरमा हराए । 

योसँगै नेपालको १९ स्वर्ण पदक पुगेको छ । साेमबारसम्म १५ स्वर्ण पदक जितेकाे नेपालले आज थप ४ पदक हाँसिल गर्दै १९ स्वर्ण पदक पुर्याएको हो ।  

Image result for १३ औं साग

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + sixteen =