महिला भलिवल फाइनलमा नेपालले तेस्रो सेट जित्यो, अब एक सेट जिते स्वर्ण
२०७६ मंसिर १७ गते

मंसिर १७, काठमाडौं । जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको महिला भलिवलकाे फाइनलमा नेपालले उत्कृष्ठ पुनरागमन गरेको छ । भारतसँगको जारी प्रतिष्पर्धामा पहिलो सेटमा पराजित नेपालले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गरेर तेस्रो सेट समेत जितेको छ । अब नेपालले एक सेट जितेको खण्डमा स्वर्ण पदक पाउनेछ ।
भारतसँग पहिलो सेटमा नेपाल १७–२५ ले पराजित नेपालले दोस्रो सेटमा भारतलाई २५–२३ ले हरायो । तेस्रो सेटमा नेपालले २१–२५ सेटमा भारतलाई हराउँदा अब एक सेट जितेको खण्डमा नेपालले सागमा अर्को स्वर्ण जित्नेछ ।
२०७६ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित








