हवाई राज्यमा हेलिकोप्टर दुर्घटना हुदाँ ६ जनाको मृत्यु
२०७६ पुस १२ गते

पुस १२, काठमाडौं । अमेरिकाको हवाई राज्यमा शुक्रबार हेलिकोप्टर दुर्घटना हुदाँ ६ जनाको मृत्यु भएको छ ।
सोहि हेलिकोप्टर दुर्घटनामा एक जना हराइरहेका छन् । सो हेलिकोप्टर हवाई राज्यको नपाली समुन्द्री तटमा जाँदै गर्दा हावाहुरीका कारण समुन्द्रमा खसेको छ ।
तीब्ररुपमा हावाहुरी चलेपछि हेलिकोप्टर अवतरण गर्ने प्रयास भए पनि सफल हुन सकेन ।-एजेन्सी / सांकेतिक फाेटाे
null
२०७६ पुस १२ गते
प्रतिक्रिया
सम्बन्धित








