श्रीलंकाद्वारा नेपाल ६ विकेटले पराजित

२०७६ मंसिर १७ गते

मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एशियाली (साग) अन्तरगत क्रिकेट प्रतियोगितामा श्रीलंकासंग नेपाल ६ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा घरेलु टोली नेपाल पराजित भएको हो ।
टस हारेर पहिले व्यटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । १ सय ७३ रनको लक्ष्य पछ्उँदै जवाफी व्याटिङ्ग गरेको श्रीलंकाले निर्धारित २० ओभरमा १९.१ ओभर खेल्दै ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो ।
null

२०७६ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित