जंगलमा गएका बालकको करेन्ट लागेर मृत्यु

२०७६ मंसिर २९ गते

मंसिर २१, दैलेख । दैखेलमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका– ४ सोतका ११ वर्षीया बालक गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालाय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए ।
जङ्गलमा सालको रुखमा घाँस काट्न गएका बेला बिजुलीको तार छोएपछि करेन्ट लागेको र बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७६ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित