आजको मौसमः काठमाडौं उपत्यकासहित देशभर बढ्यो चिसो

मंसिर १९, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । 

काठमाडौं उपत्यकामा बिहीबार बिहानको तापक्रम ५.५ डिग्री सेल्सियस छ । सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४ डिग्री मापन गरिएको छ । चिसो बढ्ने क्रम जारी रहने मौसमविद गंगा नगरकोटीले बताइन् । 

हाल देशको पश्चिमी भू-भाग तथा मध्य र  पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहको छ ।हाल देशको पश्चिमी भू-भाग तथा मध्य र  पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहको छ । 

null

मंसीर १९ गते (बिहिबार) 

दिउँसो: देशको पश्चिमी भू-भाग तथा मध्य र  पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ । 

राती: देशको पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ । 

मंसीर २० गते (शुक्रबार) 

दिउँसो: देशको मध्य र पूर्वी भू-भाग तथा  पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ । 

राती: देशको मध्य र पूर्वी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा मौसम सामान्य सफा रहनेछ । 

मंसीर २१  गते (शनिबार) 

दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ । 

राती: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =