विराटनगरमा पेस्तोलसहित एक युवक पक्राउ
२०७६ कार्तिक २७ गते

कात्तिक २७, विराटनगर । पेस्तोलसहित एक युवकलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चेकजाँच गर्ने क्रममा विराटनगर महानगरपालिका–१५ का २५ वर्षीय नरसिंह भन्ने दिपक गुरुङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङलाई मुलुकी ऐन २०७४ बमोजिम आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षका राजकुमार खिउजुले जानकारी दिए ।
२०७६ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित








