पूर्वेली गायक कुबेर राइको नयाँ गीत ‘सोल्टिनी २’ बजारमा
२०७६ मंसिर ११ गते

मङ्सिर ११, काठमाडौं । पूर्वेली गायक कुबेर राइको नयाँ गित सार्बजानिक भएको छ । ‘सोल्टिनी’को सफलतापछि गायक कुबेर राईले यसको भाग २ बजारमा ल्याएका हुन् ।
सोल्टिनी भाग २ गीतमा राईसँग सुनिता थेगिमले स्वरमा साथ दिएकी छिन भने, शब्द तथा संगीतसमेत राईको आफ्नै रहेको साथै यस गीतको एरेञ्ज राजु कार्कीले गरेका छन् ।
तुवाचुङ टीभी नामक युट्यूवबाट सार्वजनिक गरिएको गीतको भिडियोमा गायक राई र गायिका सुनिता आफैले अभिनय गरेका छन् ।
भिडियो लिंक,
२०७६ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित








