धरानमा संघीय खुम्बुवानले कांग्रेसलाई सघाउने

मंसिर ९, काठमडौँ । मंसिर १४ गते हुने उपनिर्वाचनमा संघीय लोकतान्त्रिक खुम्बुवानले नेपाली कांग्रेसलाय सघाउने भएको छ । धरानमा मेयरका लागि स्वतन्त्र उम्मेद्वार दिएकी एलिसा राईकै उपस्थितिमा सो दलले कांग्रेसका उम्मेद्वार तिलक राईलाई समर्थन गर्ने निर्णय गरेको हो। 

आइतवार धरान–१२ मा पत्रकार सम्मेलन गरि दुई पार्टीबीच कार्यगत एकता घोषणा गर्दै दुई पार्टीबीच बिबिधतामा एकता रहेको जानकारी दिएका थिए ।   

कांग्रेस र खम्वुवान बिच सिद्धान्तमा कुनै मेल नखाए पनि धरानको बिकास र समृद्धिमा तिलक राईको नेत्रित्व आवश्यक भएकाले कार्यगत एकता भएको संघिय लोकतान्त्रिक खम्बुवानका केन्द्रीय महासचिब राजकुमार खम्बुले बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =