सुनको भाउ बढ्यो
२०७६ कार्तिक २५ गते

कार्तिक २५, काठमाडौँ । सोमबार सुनको भाउ तोला २ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।
आईतबार छापावाल सुन आज प्रतितोला ७१ हजारमा कारोबार भएको थियो भने आज तोलामा २ सय बृद्धी भएर प्रतितोला ७० हजार २ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
त्यसैगरी आज तेजावी सुनमा पनि तोलामा २ सय रुपैयाँ बृद्धी भई प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएकोे छ ।
null
सोमबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँ बृद्धी भएको छ ।आज चाँदीको भाउमा तोलामा ५ रुपैयाँ बृद्धी भई प्रतितोला ८ सय ४५ मा कारोबार भईरहेको महासंघले जनाए ।
२०७६ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित








