बलात्कार र ज्यान मार्ने अभियोग लागेका दुई बालक सुधार गृहबाट भागे

मंसिर ९, विराटनगर । सोमबार बिहान बिराटनगरको एक सुधार गृहको झ्याल फोडेर  दुई बालक भागेका छन् । 

बलात्कार र ज्यान मार्ने उद्योगमा पूर्पक्षका लागि बाल सुधार गृह विराटनगर चलान भएका ती बालक गृहको  दोस्रो तलामा रहेको झ्याल फोडेर भाग्न सफल भएका हुन् ।   

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत असार र साउनदेखि उक्त गृहमा रहेका  १६ र १७ वर्षीय ती बालक आज बिहानको ४ बजे भागेको हो । भागेका ती बालककोहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।   

Image result for सुधार गृहबाट भागे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *