विद्युत चोरी गर्ने ५२ पक्राउ

कार्तिक २७, बारा । प्रहरीले बारामा बिद्युत चोरी गरेको आराेपमा ५२ जनालाई पक्राउ गरेको छ । 

बाराको महागढीमाई नगरपालिकाको विभिन्न स्थानबाट विद्य‌ुत चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   

उनीहरुलाई प्रहरीले महागढीमाई नगरपालिका वडा नम्बर ४, ५, ६, ८ र ११ बाट नियन्त्रणमा लिएको हो ।पक्राउ परेका उनीहरुमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

Image result for विद्युत चोरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *