४९ वर्षिय पद्मालक्ष्मीको होस उडाउने फोटो भाइरल

मंसिर ९, एजेन्सी । मोडल, कार्यक्रम प्रस्तोता तथा लेखिका पद्मा लक्ष्मीका हट फोटोहरुले फ्यानहरुको होस उड्ने गर्दछ । सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय पद्माले हालै सार्वजनिक गरेका केही तस्विरहरुले सामाजिक सञ्जाल प्रयोग कर्ताको होस उडेको छ ।   

केहि समय अघि उनले बाथटप फोटो सार्वजनिक गरिन् । बाथटपमा नुहाइरहेको उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।   

हाल अमेरिका बस्दै आएकी पद्मालक्ष्मी भारतको मद्रासमा १९७० मा जन्मिएकी हुन् । अमेरिकाकै क्यार्लिफोनियाबाट ग्राजुएशन गरेकी पद्मा टफ सेफकी प्रस्तोता समेत हुन् ।   

हेर्नुहोस पद्माका हट तस्विरहरु 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =