नेकपा धरानको उपनिर्वाचन केन्द्रित घरदैलो कार्यक्रम (फोटो फिचर)

कात्तिक २३, धरान । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरानले नगरपालिकाका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रमको आयोजना गरेको छ ।   

नेकपाका धरान नगरको प्रमुखका उम्मेदवार प्रकश राईसहित संघीय सांसद जयकुमार राई, नेकपाका  केँँन्द्रीय, प्रदेश जिल्ला, तथा नगर सदस्यहरु र वडाका वडाध्यक्ष तथा सदस्यहरुको सहभागितामा घरदैलो कार्यक्रममा गरिएको हो ।   

कार्यक्रमलाई सम्बोधन गर्दै सासंद जयकुमर राई, मेयरका उम्मेदवार प्रकाश राई लगायतले  नेकपालाई जिताउन आग्रह गर्दै धरान नगरलाई ‘नमूना नगर’ बनाउने प्रतिबद्धता जनाएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *